नाम : विजय प्रकाश निषाद
बूबाको नाम : माननीय पुर्व मन्त्री मेघराज निषाद
बजेकाे नाम : सम्माननीय पूर्वमन्त्री जयप्रकाश
बज्जैको नाम : निशा प्रकाश
आमाको नाम : राजेश्वरी देवी
उमेर : ३५ बर्ष
जन्म स्थान : पर्सा,धोरे
अस्थायी ठेगाना : कलंकी १४, काठमाडौं
सम्पर्क नम्बर : ९८५१०७२३०८
पेशा : समाजसेवी, राजनितिज्ञ र हिन्दू अभियान्ता

NAME: VIJAY PRAKASH NISHAD
FATHER'S NAME: HONORABLE FORMER MINISTER MEGHRAJ NISHAD
GRANDFATHER'S NAME : HONORABLE FORMER MINISTER JAYPRAKASH
GRANDMOTHER'S NAME : NISHA PRAKASH
MOTHER'S NAME: RAJESHWARI DEVI MALAHIN
AGE: 35 YEARS
BIRTH PLACE: PARSA, DHOREY
T EMPORARY ADDRESS: KALANKI-14, KATHMANDU
CONTACT NUMBER: +977-9851072308 (whatsapp)
PROFESSION: SOCIAL ACTIVIST AND A HINDU LEADER

Timeline

1986, July 27th

Date of birth

2004

Founder Menber of Nepal Samata Party at district level

2006

Active Menber of Rastrabaadi Samuha at district level

2008

Secretary of World Hindu Federation

Member of Nepal-India Friendship Society

2013

Founder Member of Madhesh Samata Party

2018

Founder & Senior Vice-President of Nepal World Hindu Federation central Committe

2019

Propriter of Nobel Trading and interior, Tokha-5, Basundhara

हाल सम्मको उपलब्धी

  • २०५६÷५७ सालको चूनावमा आफ्नो बूबालाई चूनावको कार्यमा सक्रिय भूमिका निर्वाह गरेको ।
  • २०६० सालमा नेपाल समता पार्टीमा प्रवेश । जिल्लामा जिम्मेवारी लिई सक्रिय भूमिका निर्वाह गरेको ।
  • २०६१ सालमा राजा ज्ञानेन्द्र संगको मेरो दोस्रो भेटमा राष्ट« र जनताको लागि सहि कदम चाल्नको लागि सूझाव दिदै ।
  • २०६४ सालको मधेस आन्दोलनमा मधेसीहरुको हक अधिकारको लागि सक्रिय भई आन्दोलनमा भाग लिएको ।
  • २०६४ सालमा विश्व हिन्दू महासंघ अन्तराष्टि«य समितिको केन्दि«य सचिव भई नेपाल भरि संगठन गरि यसै संस्थाले २०६७ सालमा विश्व हिन्दू महासंघको केन्दि«य समितिको यूवा अध्यक्ष भइ सबै हिन्दू यूवाहरुलाई संगठन गरि परिचालन गरेको ।
  • २०६७ सालमा कूलेश्वर आवासलाई निशूल्क पत्र पत्रीका र ट्यांकी नेपाल भारत मैत्री समाजको सहयोगमा उपलब्ध गराइएको ।
  • २०६८ सालमा गणतान्त्रिक राष्टि«य निषाद संघमा आबद्ध भई काठमाडौंको टूडिखेलमा राष्टि«य सम्मेलनमा सक्रिय भूमिका निर्वाह गरेको ।
  • २०६८ सालमा हिन्दूहरुको आन्दोलनमा हिन्दू राष्ट«को लागि सक्रिय भएको ।
  • २०६८ सालमा नेपाल भारत मैत्री समाजको सहयोगमा जेष्ठ नागरिक समाजलाई कलंकी स्थीत ५,००० लिटरको ट्यांकी निशूल्क पानी र कलंकी स्थीत मन्दिर परिसरमा अजिवन पत्रपत्रीकाहरु निशूल्क गराउन मेरो प्रमूख र अहम भूमिका निर्वाह रहेको । सो ट्यांकीको उद्घाटन भारतीय दूतावासका पूर्व डि.सि.एम जय दिप मयजूनदार बाट गराइयो ।
  • २०६९ सालमा मधेस समता पार्टीको स्थापनामा अहम भूमिका निर्वाह गरेको ,यसै पार्टिमा रहि २०७० सालको दोस्रो संविधान सभाको चूनावमा पार्टिले दिएको जिम्मेवारीलाई ग्रहण गरि पश्चीमाञ्चलबाट अधिक मत ल्याइ मधेस समता पार्टिका अध्यक्षलाई विजयी बनाइयो ।
  • २०७१ सालमा मधेस समता पार्टीबाट जिम्मेवारी पाई तीस दलिय मोर्चाको संयोजक, पूर्व प्रधानमन्त्रि कमरेड पूष्प कमल दाहाल प्रचण्डलाई सहयोग गरेको ।
  • २०७० साल जेष्ठ मा विश्व हिन्दू महासंघबाट राजिनामा ।
  • २०७१ साल फाल्गूनमा तीस दलिय मोर्चाको आन्दोलन हूंदा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गरेको ।
  • २०७१ सालमा नेपालको पर्सा जिल्लाको भवराटार गा.वि.स र संठी गा.वि.स मा आगलागि भई ३५ घरहरु जलेर नष्ट भएको हूंदा मैले नेपाल भारत मैत्री समाजबाट र मधेस समता पार्टिको तर्फबाट मेरो प्रत्यक्ष भूमिकामा आफैं उपस्थीति भई जस्तापाता र बांसको र केहि रकम दिई घर बनाउन सहयोग गरेको ।
  • २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प जादां आफ्नो पार्टिको र नेपाल भारत मैत्री समाजको सहयोगबाट भूकम्प पिडितहरुलाई बस्नलाई पाल, र लत्ता कपडा वितरण्ँ गरेको ।
  • २०७२ साल असोज २६ गते मधेस समता पार्टी सरकारमा जांदा माननीय मन्त्रि ज्यूको स्वकीय सचिवको जिम्मेवारी पाई नेपाल सरकार तथा नेपाली जनतालाई सेवा गर्ने अवसर पाए ।पार्टी सरकारमा जांदा आफ्नो तर्फबाट सक्दो समाजसेवा र सहयोग गरे ।
  • २०७२ साल चैत्र २६ गते मधेश समता पार्टीको राष्टि«य महाअदिवेशनमा सक्रिय भइ यस पार्टिको अध्यक्षलाई पूनः एक पटक अध्यक्ष बनाउन मेरो सक्रिय भूमिका रहेको ।
  • २०७४ साल बैशाख ३० गते मलेसिया स्थीत अन्तराष्टि«य संस्था चुची को निमन्त्रणामा खयगिलतभभच को लागि तीन दिन मलेसियामा उपस्थित रहि थूप्रै अनूभवहरु लिएको ।
  • २०७४ साल जेष्ठ ६ गते दोस्रो पटक "WORLD HINDU FEDERATION" को निमन्त्रणामा पहिलो पटक हिन्दूहरुको सम्मेलनमा भाग लिन पाउदा र मेरै नेतृत्वमा नेपाली टोलीहरुलाई उपस्थित गराउन पाउदा गर्वान्दि गरे । यहि हिन्दू सम्मेलनबाट "WORLD HINDU FEDERATION" को शाखा हरेक राष्ट«मा स्थापना गर्ने लक्ष्य रहेको हूदां फलस्वरुप नेपालमा डा. केदारनाथ दाहाल ज्यूको नेतृत्वमा म र मेरो सहयोगीको अहम भूमिकामा २०७४ साल मंसिर १२ गते नेपाल विश्व हिन्दू महासंघको ("WORLD HINDU FEDERATION" ) काठमाडैं स्थित जिल्ला प्रशासन कार्यलयमा दर्ता गराई स्थापना गरियो ।
  • २०७४ साल श्रावण ३१ गते नेपाल भारत मैत्री समाजबाट कंलकी स्थित जेष्ठ नागरिक समाजलाई कलंकी मन्दिर मा भजन कृतनको लागि ढोलक,हार्माेनियम लगायतका बाजा सहयोग गराइयो ।
  • २०७४ साल पूस २ गते धार्मिक भारत भ्रमण गरियो ।सो भ्रमणमा भारतका केन्दि«य मन्त्रि साध्वी निरञ्जन ज्योती तथा वि.जे.पी का केन्दि«य उपाध्यक्ष जा.जू ज्यू संग हिन्दूहरुको बारेमा छलफल ।
  • २०७४ साल पूस २७ गते योगी नरहरी नाथको आयोजनामा पृथ्वी जयन्तीको उपलक्ष्यमा समाजसेवा लाई निरन्तरता दिएको भन्दै सम्मान गरियो ।
  • २०७४ साल माघ ४ गते विश्व प्रख्यात नेपालकी चेली स्वामी हेमानन्द गिरी ज्यूलाई नेपालका सम्माननीय पुर्व उपराष्ट«पति परमानन्द झा ज्यूबाट नेपाल विश्व हिन्दू महासंघको आयोजनामा सम्मान गराउन अहम र प्रमूख भूमिका निर्वाह गरेकोे ।
  • २०७४ साल फाल्गून १३ गते ( २०१८ फेब्रूवरी २५) भारतको छत्तीस गढ राज्यबाट मछूवारा समाजको निमन्त्रणामा त्यस कार्यक्रममा अतिथी बन्ने मौका पाइयो र सम्बोधन गर्ने मौका पनि पाइयो ।यस कार्यक्रमका प्रमूख अतिथी त्याहाका मूख्य मन्त्री रमन सिंह र भारतका केन्दि«य मन्त्रिको उपस्थिति थियो ।
  • २०७४ साल चैत्र ८ गते कपिलवस्तूमा निषाद जयन्तीको आयोजना गरियो । त्यस कार्यक्रममा राष्टि«य तथा अन्तराष्टि«य धार्मिक नेता तथा समाजसेवीहरुलाई उपस्थिति गराउन प्रमूख भूमिकाका साथै नेपालका विभिन्न राजनितिक दल र नेपालका प्रधानमन्त्रि के.पि.शर्मा वली ज्यूबाट निषाद जयन्तिको उपलक्ष्यमा शूभकामना पत्र दिलाउन मेरो प्रमूख भूमिका रहेको ।
  • २०७५ साल बैशाख ७ गते (२०१८ मे २०) ःMauritius स्थित हिन्दू अन्तराष्टि«य सम्मेलन "WORLD HINDU FEDERATION" को निमन्त्रणामा नेपालको टोलीलाई नेतृत्व गरि त्यस कार्यक्रममा विशिष्ट अतिथी भइ सम्बोधन समेत गर्ने मौका नेपालको तर्फबाट मलाई प्राप्त भयो । यस कार्यक्रमका प्रमूख अतिथी सम्माननीय Mauritius का राष्टपति हनूहन्थ्यो र अन्य राष्ट«बाट पनि सहभागिता थियो ।
  • २०७५ साल असार १२ गते Global Hindu Foundation को निमन्त्रणामा नेपालको तर्फबाट नेतृत्व गरि कार्यक्रममा सहभागिता जनाइएको ।
  • २०७५ साल असार १२ गते Global Hindu Foundation को निमन्त्रणामा नेपालको तर्फबाट नेतृत्व गरि कार्यक्रममा सहभागिता जनाइएको ।
  • २०७५ साल श्रावण महिनामा हिन्दू बादीको आन्दोलनमा सहभागी भई हिन्दू राष्ट«को लागि आन्दोलन गरियो
  • २०७५ साल श्रावण महिनामा नेपाल विश्व हिन्दू महासंघ केन्दि«य कार्य समितिको बैठकबाट मलाई संगठन प्रमुखको जिम्मा दिइयो ।
  • २०७५ साल आश्विन देखि पटक पटक विश्व हिन्दु महासंघ बासबारी, विश्व हिन्दु महासंघ राष्टि«य समिति रामचन्द्र अधिकारी समुह संग मेरो प्रमुख भुमिकामा एकताको लागि पहल गरियो ।
  • २०७५ साल माघ ५ गते भारतको बनारसमा वल्र्ड हिन्दु फेडेरेशनको आयोजनामा भएको अन्तराष्टि«य सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सो कार्यक्रममा मलाई सम्मान गरियो ।
  • २०७५ साल माघ १९ गते पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह (सरकार) संग देशको वर्तमान स्थितिको बारेमा २ घण्टा छलफल गरियो ।
  • २०७५ साल चैत्र ११ गते केन्द्रिय कार्य समितीको निर्णयबाट मलाई रामचन्द्र अधिकारीको विश्व हिन्दु महासंघ संग एकता गर्नको लागि उहांहरुको पोखरा अधिवेशनमा जिम्मेवारी दिइयो ।
  • २०७५ चैत्र २० गते नेपाल भारत मैत्री समाजको सहयोगमा र नेपाल विश्व हिन्दु महासंघको सहयोगमा बारा जिल्लामा हावाहुरीबाट पिडित जनताहरुलाई त्रिपाल लगायत कपडाहरु वितरण गरियो ।
  • २०७५ साल चैत्र १९ गते The 100 Heroes of Madhesh संस्था बाट मलाई नेपालका पुर्व प्रधानन्यायधीस तथा मन्त्रिपरिषदका अध्यक्ष सम्माननीय खिलराज रेग्मीबाट दोस्सला ओढाई सम्मान गरियो ।
  • २०७६ साल जेष्ठ महिनामा प्रदेश नं ५ को अर्घखाची जिल्लामा हिन्दु सम्मेलनमा अतिथिको रुपमा सहभागी भई विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरियो ।

Let us connect on